Follow us: Youtube Android App
Somersby Nepal
यो जेललाई देख्दा तपाईंलाई पनि कैदी बन्ने इच्छा जाग्ला, यस्ता छन् सुविधा
११ भदौ २०७४


फाइभ स्टार होटल हुनु त सामान्य कुरा भयो । तर के फाइभ स्टार जेल हुनुपनि सामान्य हो त ? निश्चित रुपमा होइन । तर अष्ट्रियामा चाहीँ एउटा फाइभ स्टार जेल छ ।

अष्ट्रियाको जस्टिस सेन्टर लियोबेन एउटा यस्तो जेल हो, जो आफ्नो भव्यता तथा आलीशान सुविधाहरुका कारण चर्चित छ । यो जेलका भव्य तस्वीरहरु हेर्दा तथा यसभित्र कैदीहरुलाई दिइने सुविधाको बारेमा जानकारी पाउँदा कतिलाई त त्यहीँ जेलमा कैदी भएर बस्न पाए हुँदोहो भन्ने लाग्नसक्छ ।

चर्चित आर्किटेक्ट जोसेफ होहेंसिन्नद्वारा तयार गरिएको उक्त जेल अष्ट्रियाको पहाडी इलाका लियोबेनमा रहेको छ । यो जेलको आधा भागमा अदालतमा पनि ..................

Source