Follow us: Youtube Android App
Somersby Nepal
हाम्रै सौर्यमण्डलका यी ग्रहमा हुन्छ हिराको वर्षा
१२ भदौ २०७४


सौर्य परिवारको एक ग्रह पृथ्वीमा पानीको वर्षातले कहिलेकाहिँ बबण्डर मच्चाउँछ । तर यही मण्डलका दुई ग्रहहरु, अरुण र बरुणमा चाहिँ हिराको वर्षा हुन्छ । वैज्ञानिकहरुका अनुसार, पछिल्ला केही दिनयता अरुण र बरुण ग्रहमा हिराको अविरल वर्षा भैरहेको छ ।

वैज्ञानिकहरुका अनुसार, यी दुई ग्रहको भित्रि भागमा वायुमण्डलीय चाप अत्यधिक हुन्छ । जसका कारण हाइड्रोजन र कार्वनका बण्ड टुट्दछन् । सोही कारण हिरा बन्दछ र त्यहाँ हिराको वर्षात हुन्छ ।

यसरी वर्षा भएको हिरा हजारौं वर्षदेखि यी ग्रहको हिम सतहमाथि जम्मा भइरहेको छ । जसरी पृथ्वीमा वायुमण्डलीय चापका कारण पानीको बाफ बादलबाट पानी, हिउँ वा असिना आदिको रुपमा ..........

Source