Follow us: Youtube Android App
Somersby Nepal
पत्ता लाग्यो मान्छेको अधिकतम आयु
२४ भदौ २०७४


तपाइँ चाहे जति नै धेरै स्वस्थ किन नहुनुस् वा बाँच्नका लागि अनेकन जुक्ति किन नगर्नुस्, एकदिन मर्नैपर्दछ । कोही धेरै बाँच्ला, कोही छिटै मर्ला कुरा यत्तिमात्र हो ।

आखिर मान्छे सबैभन्दा धेरै कति उमेरसम्म बाँच्नसक्ला ? अर्थात् मानिसको अधिकतम आयु कति हो ? अहिलेसम्म रहस्यको गर्भमै रहेको यो तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

नेदरल्याण्डका वैज्ञानिकहरुले मान्छेको अधिकतम आयु पत्ता लगाएका छन् । उनीहरुका अनुसार महिलाको अधिकतम आयु ११५.७ वर्ष हेा भने पुरुषको अधिकतम ...............

Source