Follow us: Youtube Android App
Somersby Nepal
जनता भोकमरीमाः सरकार भन्छ, खरायो खाउ
१ असोज २०७४


दुनियामा केही यस्ता देश छन् जहाँ भोकमरी फैलिरहन्छ । सरकारहरुले जनताकेा भोकमरी हटाउनका लागि विभिन्न खाले योजना तयार गर्दछन् । भोकमरीबाट ग्रस्त एउटा देश हो भेनेजुयला ।

भेनेजुयला सरकारले पनि हालै भोकमरी हटाउनका लागि एउटा विशेष सरकारी योजना तयार गरेको छ । जसमा जनताहरुलाई अन्नको साटो खरायो खाने सल्लाह दिइएको छ । खरायो खान थालेपछि मानिसहरुलाई खानेकुराको अभाव हुनेछैन ।

जनतालाई तिनै खरायो खान भनिएको छ, जसलाई जनतालाई आफ्नो घरमा प्यारो जनावर साथीको रुपमा पालेका छन् । सरकारले नै भोकमरी हटाउनका लागि घरमा पालेका ...............

Source