Follow us: Youtube Android App
Somersby Nepal
अब अन्तरीक्षमै अन्तिम संस्कार, ५४ जना मान्छेको शव पठाइँदै
८ असोज २०७४


रुसको एक कम्पनी KiroRus ले मृतक मानिस तथा जनावरको शवलाई अन्तरीक्षमा पठाउने तयारी गरिरहेको छ । कम्पनीका अनुसार २ सयभन्दा बढि मानिसहरुले यो अनौठो अन्तिम संस्कार सेवाका लागि बुकिंग गराइसकेका छन् ।

सन् २००५ देखि अहिलेसम्म उसले ५४ जना मानिस तथा २१ वटा जनावरको शवलाई क्रायोजेनिक प्रविधिबाट पि|mज गरिरहेको छ, र अब चाहीँ ती शवलाई अन्तरीक्षणमा प्रक्षेपण गरिनेछ ।

अन्तरीक्षमा अन्तिम संस्कार गराउनका लागि २ लाख ५० हजार अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ । जो मानिसले बुकिंग गराएका छन् उनीहरुलाई एक ब्याण्ड दिइएको छ, जो उनीहरुले सधै जिउमा बाँध्नेछन् । जब मानिसको मृत्यु हुन्छ तब कम्पनीले थाहा पाइहाल्छ । तत्कालै कम्पनीले उक्त शव ल्याउँछ र क्रायोजेनिक प्रविधिबाट ....................

Source