Follow us: Youtube Android App
Somersby Nepal
नेपालीका समस्या समाधानका लागि यूएई दुतावास क्रियाशील
१८ असार २०७४


युएई । ‘सेवामैत्री प्रसाशन, संघीयतामा सुशासन’ को अवधारणामा दूतावास दिनरात नेपालीहरुको समस्या समाधानार्थ क्रियाशील रहेको युएईका लागि कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले बताएका छन् ।

आफू कार्यबाहक राजदूत भएपछि मजदुर केन्द्रीत भएर दैनिक कामकारबाही अगाडि बढाएको,दूताबास निरन्तर सेवामुखी भएकोे र दूतावासले प्रदान गर्ने सेवाहरु छिटोछरितो ढंगले सम्पादन भइरको उनले दाबी गरेका छन् ।

राजदूतावासको कन्सुलर सम्बन्धी कार्यविधि तथा आप्रबासी नेपाली कामदारहरुका लागि सचेतना कार्यक्रम लिएर अलएन शहरमा दूतावासले आयोजना गरेको छलफल तथा अन्तक्रिया कार्यक्रममा ...........

Source