Follow us: Youtube Android App
Somersby Nepal
अमेरिकी डान्स सेन्टर, जहाँ वालिवालिकाले नेपाली भाषा सिक्छन्
२७ असार २०७४


अमेरिकामा रहेकी ६ वर्षीया आयुषी बज्राचार्य सधैं सप्ताहन्त अर्थात शनिबार र आइतबारको व्यग्रताको साथ पर्खाइमा हुन्छिन् । उनका लागि सप्ताहन्त केवल दुई दिन बिदा मात्र होइन । यो त उनको लागि आफ्नो मन पर्ने रुचि पछ्याउने समय हो , त्यो हो नेपाली नृत्य ।

न्युयोर्क शहरको क्विन्समा अवस्थित वसन्त डान्स सेन्टरमा नृत्य सिक्ने जाने तरखरमा थिइन् आयुषी त्यस दिन ।

उनकी आमा अञ्जना, आफ्नी छोरीमा पछिल्लो समयमा देखिएको परिवर्तनले दंग थिइन् । त्यो के भने , आयुषी आजकल नेपाली भाषा बोल्न थालेकी थिइन् र बोल्न प्रयास पनि गरिरहेकी...........

Source