Follow us: Youtube Android App
Somersby Nepal
करार अबधी सकिदा पनि मलेसियाबाट घर फर्किन पाएनन् नेपालीहरु
२९ असार २०७४


मलेसिया । मलेसियामा यतिवेला कतिपय कम्पनीहरुले कामदारको अभाव भएको भन्दै करार अवधी सकिएपनि नेपाल र्फकन दिएका छैनन ।अबैधानिक अवस्थामा रहेकाहरु धरपकडमा परिने डरले नेपाल र्फकन थालेपछि बैधानिक बनेर बसिरहेकाहरुलाई समस्या पर्न थालेको छ ।

वैधानिक भएर काम गरिरहेकाहरुलाई घर फर्कने बेलामा टिकट दिएर नेपाल पठाउनुको साटो जवरजस्ति भिषा लगाइदिएर काममा लगाईरहेका छन । कतिपय कम्पनीहरुले भने तलब राखिदिने गरेका छन ।

तीन वर्षको भिषा जुन २१ तारिखमा सकिएका तीन नेपाली श्रमिकहरुले आफूहरुलाई जवरजस्ती काममा लगाइरहेको भन्दै सम्बन्धित निकायहरुमा सहयोगको अपिल ...........

Source