Follow us: Youtube Android App
Somersby Nepal
न्यूयोर्कमा एनआरएन अमेरिकाका उम्मेदवारवीच मस्तिष्क मन्थन
३० असार २०७४


न्ययोर्क । आगामी जूलाई २९ तारिखका दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका (एनआरएन युएसए)को चुनावका उम्मेदवारहरुवीच बृहत मस्तिष्क मन्थन गरिने भएको छ ।

हाल एनआरएन युएसए अध्यक्ष पदका उम्मेदवारवीच ४ पटक बहस कार्यक्रम सम्पन्न भइसकेको छ । तर, अन्य उम्मेदवारहरुवीच पृथक बहस अहिलेसम्म नगरिएको अवस्थामा एनआरएन युएसए अध्यक्ष पदका उम्मेदवार बाहेकका उम्मेदवारहरुवीच बृहत मस्तिष्क मन्थन (ब्रेनस्ट्रोमिङ्ग) गर्न लागिएको हो ।

अध्यक्ष बाहेक अन्य उम्मेदवारहरुको अनुरोध र आग्रहलाई मध्यनजर गर्दै अन्य उम्मेदवारहरुले आफ्ना प्रतिबद्धता ,कार्यसूची, योजना, मार्गचित्र, विचारहरु समेत सार्वजनिक रुपमा राख्न पाउन भनी यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका ..........

Source