Follow us: Youtube Android App
Somersby Nepal
नेपाली दूतावास अष्ट्रेलियामा परामर्श बैठकः बिद्यार्थी कल्याणकारी कार्यक्रम सञ्चालन गरिने
१३ भदौ २०७४


क्यानबेरा । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजधानी क्यानबेरामा बिभिन्न राज्यमा कार्यरत महावाणिज्यदूत र वाणिज्यदूतहरुसँग परामर्श बैठक गरेकी छन् । अष्ट्रेलियाका बिभिन्न राज्यहरुको औपचारिक अध्ययन भ्रमण सकेपछि राजदूत शेर्पाले मंगलबार दिउँसो राजधानी क्यानबेरामा परामर्श बैठकको आयोजना गरेकी हुन् ।

बैठकले नेपाल अष्ट्रेलियाबीच व्यापार वाणिज्य तथा लगानीका अवसरहरु बिस्तारका लागि प्रत्येक महावाणिज्यदूतावास र वाणिज्यदूतावासहरुमा नेपाल-अष्ट्रेलिया ट्रेड एण्ड कमर्स टिम स्थापना गर्ने निर्णय गरेको छ ।

बढ्दो नेपाली विद्यार्थीहरुको संख्यालाई दृष्टिगत गरी गैह्र आवासीय नेपाली संघ (एनआरएन) तथा नेपाली शैक्षिक परामर्शदाताहरुसँग परामर्श गरी विद्यार्थी कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि ..............

Source