Follow us: Youtube Android App
Somersby Nepal
एनआरएनए जापानको चुनावमा ७२.६५ प्रतिशत मत खस्यो, मतपरिणाम केहिबेरमै आउने
१८ भदौ २०७४


टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । निर्वाचन समितिले निर्धारण गरेको समयअनुसार अाइतबार बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेर २० मिनेटमा जाँदा सकिएको हो ।

अनलाइन भोटिङमार्फत गरिएको मतदानमा जम्मा ७२.६५ प्रतिशत मत खसेको निर्वाचन समितिले बताएको छ । १० हजार ३ सय २७ मतदाता रहेको एनआरएनए जापानको अाइतबारसम्म निर्वाचनमा जम्मा ७ हजार ५०३ मत खसेको थियो ।

मतदानका लागि एनआरएनए जापानको १३ वटा क्षेत्रमा मतदान केन्द्र तोकिएको थियो । मतदानबाट २ उपाध्यक्ष, १ सचिव, १ महिला सदस्य र ५ केन्द्रीय सदस्य ..............

Source