Follow us: Youtube Android App
Somersby Nepal
चिनियाँ प्रधानमन्त्री, स्टेट काउन्सिलर र विदेशमन्त्रीले महरासँग के भने ?
२३ भदौ २०७४


काठमाडौ l उपप्रधान तथा परराष्टमन्त्री कृष्णबहादुर महराले चिनिया प्रधानमन्त्री लि खछयाङ, चिनियाँ स्टेट काउन्सिलर याङ् जेइची र चिनियाँ बिदेशमन्त्री वाङ् यीसँग गरेको भेटवार्ता नेपाल र चीन वीचमा दुरगामी महत्व राख्ने खालका छन् । दुई पक्षीय वार्तामा उठेका बिषयलाई वार्तामा सहभागी नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुसँग बरिष्ठ सम्वाददाता सन्तोष घिमिरेले गरेको कुराकानीका अंश यहाँ प्रस्तुत गरिएको छ ।

चिनियाँ प्रधानमन्त्री लि खछ्याङ् : राजनीतिक स्थिरताको बाटोमा नेपाल अघि बढेकोमा हामी खुशी छौं । दुई चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा हामी बधाई दिन चाहन्छौँ । तेश्रो चरणको चुनाव सफलताको कामना छ ।

दुई मुलुकबीच उच्चस्तरीय राजनीतिक भ्रमणलाई निरन्तरता दिनुपर्छ । त्यसका लागि हामी तयार छौँ । उपयुक्त समयमा चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुनेछ । भ्रमण कुन समयमा गर्ने भन्ने कुरा हाम्रा मुलुकका आन्तरिक राजनीतिक परिस्थितिले निर्णय गर्ने कुरा हो । नेपाल हाम्रो प्राचीन र निकट छिमेकी मुलुक हो ...

Source