Follow us: Youtube Android App
Somersby Nepal
भारतमा सवारी दुर्घटना, ७ नेपालीको मृत्यु
२३ भदौ २०७४


भैरहवा। भारतको पुरन्दरपुर क्षेत्रको देउपुरमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा चार पुरुष, एक महिला र दुई बच्चाको मृत्यु भएको पुरन्दपुर थानाका इन्चार्ज सव इन्सपेक्टर ग्रिजेश उपाध्यायले अनलाइनखबरलाई जानकारी दिए ।

उनीहरुको सनाखत भएको छैन । दुर्घटनामा सीमावर्ती भारतीय बजार जुगौलीका प्रकाशको पनि मृत्यु भएको छ...

Source