Follow us: Youtube Android App
Somersby Nepal
एनआरएनएको केन्द्रीय अध्यक्षमा भवन भट्टले उम्मेदवारी दिने
३० भदौ २०७४


काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्टले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितीमा बरिष्ठ उपाध्यक्ष रहेका भट्टले शनिवार उम्मेदवारी घोषणा गर्ने बताईएको छ  ।

दुई कार्यकाल उपाध्यक्षको पद समालेका भट्टले आगामी कार्यकालका लागि प्रमुख पदका आकांक्षी बनेका छन् ।  एनआरएनएको आठौ विश्व सम्मेलन काठमाडौंमा २८ असोज देखि ३१ असोजसम्म हुँदैछ ।

दुई वर्षे कार्यकाल रहेको एनआरएनमा यस अघि वर्तमान अध्यक्ष शेष घलेलाई सर्मथन गरी भट्टले उपाध्यक्षमा कार्यकाल दोहोर्याएका थिए...

Source