Follow us: Youtube Android App
Somersby Nepal
एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने भवन भट्टको घोषणा
३१ भदौ २०७४


काठमाडौं । भवन भट्टले गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान उपाध्यक्ष समेत रहेका भट्टले शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले लाप्राक नमुना वस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी-ट्वान्टी एण्ड वियोन्ड, समुहिक लगानीका परियाजना निर्माण लगायतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्...

Source