Follow us: Youtube Android App
Somersby Nepal
आतंकवादविरुद्ध विश्व समुदायबीच सहकार्य आवश्यकः प्रधानमन्त्री
८ असोज २०७४


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय मौलाउँदै गएको आतंकवादविरुद्ध विश्व समुदायबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

संयुक्त राष्ट्र संघको ७२ औं महासभालाई न्यूयोर्कमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आतंकवादलाई चिरेर मात्र विश्व शान्ति र विकासमा अघि बढ्न सकिने बताएका हुन् ।

उनले सबैभन्दा ठूलो चुनौती बढ्दो अतिवाद र आतंकवाद नै रहेको दोहोर्‍याए...

Source