Follow us: Youtube Android App
Somersby Nepal
अमेरिका बस्ने नेपालीलाई किन चाहयो एनआरएन?
१५ असोज २०७४


कामै नगरी सुख नपाइने ठाँउ हो अमेरिका। तर, क्यालिफोर्निया बस्दै आएका सर्वज्ञ वाग्ले पछिल्लो तीन महिना नियमित काममा गएनन्। त्यस्तै रविना थापाले पनि लगभग एक वर्ष आफ्नो व्यवसायमा पूर्णरुपमा समय दिन पाइनन्। 

फुर्सदको समयमा साहित्य सृजनामा रमाउने वाग्ले काममा नजानुको कारण थियो- गैर अवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद (एनआरएन एनसीसी) अमेरिकाको चुवान। यही करणले रविनाको दैनिकीमा परिवर्तन ल्यायो।  एनआरएन अमेरिकाकी उपाध्यक्ष रविना अध्यक्ष र  मिडिया कोअडिनेटर वाग्ले क्षेत्रीय उपाध्यक्षको उम्मेदवार थिए। 

कामै नगरेपछि नियमित आन्दानी हुने कुरै भएन। सञ्चित रकममा पनि आठ दश हजार अमेरिकी डलर वाग्लेले चुनावका लागि सक्काए।  नियमित दैनिक कार्य तालिकामा  नै उथलपुथल पारेका वाग्लेले यो बीचमा परिवारलाई समय नदिएको मात्र होइन, अन्य थुप्रै तनाव पनि .....

Source