Follow us: Youtube Android App
Somersby Nepal
एनआरएन अध्यक्षमा जमुना घलेद्वारा उम्मेदवारी घोषणा
२६ असोज २०७४


काठमाडौं l गैरआवासिय नेपाली संघ(एनआरएन) को नयाँ कार्यकालको लागि  जमुना (गुरुङ)घलेले उम्मेदवारी घोषणा गरेकी छिन् ।  
बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलिया निवासी घलेले उम्मेदवारी घोषणा गरेकी हुन् ।   
 
एनआरएन नेपालीको माग र अपेक्षालाई पूरा गर्न, महिला शक्तिकरण र सहभागितालाई स्थापित गर्न, सामूहिक नेतृत्वको अवधारणा अन्तर्गत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न...

Source