Follow us: Youtube Android App
चुट्किला

[ Jan 21, 2016 ] गोरो बनाउने क्रिम .....

बच्चा (पसलेसंग)    : अंकल ! गोरो बनाउने क्रिम छ ? पसले                   : छ बाबु | बच्चा                   : त्यसो भए लगाउने गर्नुस न त, दिनदिनै किन तर्साउनु हुन्छ |