Follow us: Youtube Android App
Somersby Nepal
पत्रिका

[ Oct 23, 2017 ] शाहीको उम्मेदवारीले ६ नम्बर प्रदेश तरंगित

नेपालगन्ज  । मुख्यमन्त्री पदलाई केन्द्रमा राखेर हेर्दा आइतबार मध्याहनसम्म ६ नम्बर प्रदेशको चुनावी राजनीति शान्त थियो ।  नेपाली कांग्रेसबाट हुम्लाका जिवनबहादुर शाही वा सुर्खेतका तप्तबहादुर विष्ट र वाम गठबन्धनबाट यमलाल कँडेल मध्येबाट प्रदेश ६ मा…

[ Oct 23, 2017 ] नयाँ मुलुकी ऐन: हत्यारालाई बाँचुन्जेल जेल, बहुविवाहमा पाँच वर्ष, गर्भपतन गरे ६ वर्ष

मुलुकी ऐन एक सय ६४ वर्षपछि पूर्ण रूपमा नयाँ बनेको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले डेढ शताब्दीअघि बनाएको ऐन पटक–पटक संशोधन हुँदै आए पनि पूर्ण रूपमा प्रतिस्थापन भएको थिएन । मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी संसद्ले पारित गरेको विधेयक राष्ट्रपति…

[ Oct 23, 2017 ] पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिप्रति ६ नेताको यस्तो प्रतिक्रिया

पूर्वराजा ज्ञानेन्द्र शाहले केही बोल्नेबित्तिकै प्रतिक्रिया जनाइहाल्ने ठूला राजनीतिक दल उनको पछिल्लो अभिव्यक्तिलाई लिएर केही बोलेका छैनन् । यद्यपि, ठूला दलका दोस्रो तहका नेताचाहिँ संविधान कार्यान्वयन तीव्र गतिमा बढिरह“दा शाहका अभिव्यक्तिको खासै अर्थ नभएको दाबी गर्छन् । आजको अन्नपूर्ण…

[ Oct 23, 2017 ] स्यालको आक्रमणबाट घाइते शिशु ट्रमा सेन्टरमा: आधा गाला स्यालले खाएकोले उपचारमा कठिनाई

स्यालको आक्रमणमा परेकी अछाम तामारसुनामा ६ महिने शिशु नीलम रोकायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गत असोज २४ गते उनलाई स्यालले आक्रमण गरेको थियो । उनको च्यापु, ओठ र गालाको आधा भाग स्यालले खाएको…

[ Oct 23, 2017 ] एनआइसि एसिया बैंको ३० करोड ह्याक: राष्ट्र बैंकले भन्यो - कारोबार नगर

विदेशी ह्याकरहरुले नेपालका वाणिज्य बैंकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बैंक एनआईसी एसियाको ३० करोड रुपैयाँ ह्याक गरेको रहस्य बाहिर आएको छ । लक्ष्मी पूजाको दिन बेलुकि बैंक बन्द गर्दा मुलुकभरकै शाखाको…

[ Oct 23, 2017 ] वाम तालमेलभन्दा जालझेल बढी: एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा

नेकपा एमाले र माओवादी केन्द्रले आगामी निर्वाचनका लागि संयुक्त उम्मेदवारी विरुद्ध वामपन्थी गठबन्धनबाटै वागी उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् । एमाले र माअ‍ोवादी केन्द्र भित्र उम्मेदवारी छनोटको विषयलाई लिएर बढी विवाद चुलिएको छ । पार्टी…

[ Oct 23, 2017 ] उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने: यस्तो छ चिकित्सा शिक्षा अध्यादेश

सरकारले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने गरी अध्यादेश ल्याउन लागेको खबर आजको कान्तिपुरमा छ । डा. गोविन्द केसीको १३ औं अनशन टुंग्याउन गरेको सहमतिअनुसार सरकारले अध्यादेशबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको हो…

[ Oct 23, 2017 ] नयाँ मुख्य सचिवको दौडमा तीनजना

मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले उमेरहदका कारण मंगलबारदेखि अवकास पाउने भए पछि सो पदका लागि तीन जना वरिष्ठ सचिव प्रतिस्पर्धामा छन् । निजामति सेवाको सर्वोच्च पद मुख्य सचिव बन्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय,…

[ Oct 19, 2017 ] आज तिहारको तेस्रो दिन, लक्ष्मीको पूजा आराधना गरेर मनाइँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज…

[ Oct 19, 2017 ] वाम गठबन्धनलाई बाँडफाँटको सकस

काठमाडौं । एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनमा क्षेत्र बाँडफाँट र सिट संख्या टुंग्याउने विषय जटिल बन्दै गएको छ । पहिलो चरणअन्तर्गत प्रदेश र संघको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्न तीन दिन मात्रै बाँकी हुँदासम्म सहमति जुट्न सकेको छैन ।

[ Oct 19, 2017 ] थारु बहुल क्षेत्रमा कांग्रेस बलियो

नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाति भएपछि दाण्को एउटा निर्वाचन क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने देखिएको छ । यो एकिकरणले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसलाई मजबुत बनाएको खबर आजको नागरिकमा छ ।  …

[ Oct 19, 2017 ] चिम्पान्जी तस्करीको ट्रान्जिट नेपाल: नाइजेरियाबाट चिम्पान्जीको तस्करी

एयरपोर्टबाटै आयात, भारतीय र पाकिस्तानी पक्राउ नेपाललाई ट्रान्जिट बनाई अफ्रिकी मुलुक नाइजेरियाबाट नेपालमा चिम्पान्जीको तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ । दुईवटा चिम्पान्जीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६ जनालाई पक्राउ गरेको हो…

[ Oct 19, 2017 ] अनुदानको चामल बिक्री गर्दै खाद्य संस्थान

काठमाडौं । सरकारले कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा निःशुल्क दिने भनेको २० किलो चामलमा नेपाल खाद्य संस्थानका कर्मचारीले रकम असुल्ने गरेका छन् । २०७३ भदौ २३ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले संसदमा कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा…