Follow us: Youtube Android App
Somersby Nepal
शिक्षा र प्रविधि

[ Sep 25, 2017 ] प्रत्येक वडामा एक वर्षभित्र इन्टरनेट पुर्याउन समितिको निर्देशन

काठमाडौँ । व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पु¥याउन निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आाज बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास अनिवार्य…

[ Sep 25, 2017 ] चिनियाँ उत्पादन क्षेत्रमा रोबोट प्रयोग

चीन सरकारको केन्द्रीय तथ्यांक निकाय नेसनल ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार सन् २०१७ को पहिलो पाँचमहिने अवधिमा रोबोट उत्पादन गत वर्ष सोही अवधिको तुलनामा करिब ५० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । चीनको जनसांख्यिक अवस्था हेर्ने हो भने काम गर्ने उमेर समूहको जनसंख्याको अनुपात तीव्र रूपमा विकास भइरहेको…

[ Sep 25, 2017 ] संसदमा विद्युतीय गाडीको प्रवेश

राजधानीका सडकमा फाट्टफुट्ट देखिने एउटा अनौठो गाडीले धेरैको ध्यान खिच्यो। चालकसहित चार जना मात्र अट्ने त्यो ‘भ्यागुते’ कार प्रायः विदेशी कूटनीतिक नियोगका कर्मचारीले चढेका देखिन्थे। ‘रेभा’ ब्रान्डको त्यो गाडी सम्भवतः नेपालमा विद्युतीय कारको परिचय दिने पहिलो मोडल थियो।

[ Sep 24, 2017 ] अब फेसबुकमै ह्वाट्सएप बटन

मेसेजिङ एप ह्वाट्सएप प्रयोग नगर्नेहरुलाई लोभ्याउने गरी फेसबुकले अब छिटै फेसबुकमै ह्वाट्सएप बटन थप गर्ने भएको छ । समाचार अनुसार सोसल मिडिया जाएन्ट फेसबुकले आफ्नो एपमा एउटा छुट्टै बटनको परीक्षण गरिरहेको छ, जसको सहायताले सजिलैसँग फेसबुकबाट ह्वाट्सएपमा पुग्न सकिन्छ…

[ Sep 23, 2017 ] शिक्षा ऐनको नवौं संशोधन फिर्ता गर्न माग गर्दै आन्दोलन घोषणा

काठमाडौं l शिक्षा ऐनको नवौ संशोधन फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरुले माग गरेका छन्। पाँच विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति निकाल्दै संयुक्त आन्दोलनको समेत घोषणा गरेका छन्। नयाँ शक्ति विद्यार्थी युनियन,  अखिल क्रान्तिकारी, विव्लव निकट अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र राजपा विद्यार्थी संगठनले उक्त विद्येयक फिर्ता गर्न…

[ Sep 23, 2017 ] चीनको इन्टरनेट असोजभित्रै

काठमाडौं । हिमपात र पहिरोका कारण अनिश्चित बनेको चीनबाट इन्टरनेट व्यान्डविथ ल्याउने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । नेपाल र चीन दुवैतर्फ अप्टिकल जडान सम्पन्न भएर परीक्षणका क्रममा रहेको र यो सेवा असोज महिनाभित्रै सञ्चालनमा ल्याइसक्ने नेपाल टेलिकमले…

[ Sep 22, 2017 ] टेलिकमका फोर-जी ग्राहक ५ लाख, डाटा खपतदर ७० प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल टेलिकमले फोर-जी सेवा थालेपछि कम्पनीको डाटा खपत दर ह्वात्तै बढेको छ । गत पुसबाट सुरु भएको फोर-जी सेवाका कारण पहिलेको तुलनामा डाटा खपतदर ७० प्रतिशत बढेको टेलिकमले जनाएको छ । आफ्नो एकवर्षे कार्यकालको…

[ Sep 21, 2017 ] केयूले लत्यायो सरकारी निर्णय, एमबिबिएसमा १२ लाख बढी शुल्क

काठमाडौं । सरकारले एक वर्षअघि तोकेको सीमा लत्याउँदै काठमाडांै विश्वविद्यालय (केयू) ले एमबिबिएस तहका लागि कलेजपिच्छे फरकफरक हुनेगरी ५० लाख रुपैयाँसम्म शुल्क तोकेको छ । गत वर्ष मंसिर १९ गते मन्त्रिपरिषद्ले प्रत्येक दुई वर्षमा पुनरवलोकन गर्नेगरी काठमाडौंभित्र ३५…

[ Sep 20, 2017 ] टेलिकमको सेवामा छुटै-छुटः रिचार्जमा बोनस, डाटा र एसएमएसमा थप सुविधा

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न छुट घोषणा गरेको छ । रिचार्जमा बोनसः जिएसएम तथा सिडिएमए पि्रपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४…

[ Sep 20, 2017 ] अब राजपत्रमा प्रकाशित सूचना मोबाइलबाटै

काठमाडौँ  । अब नेपाल राजपत्रमा प्रकाशित सूचना मोबाइलमै हेर्न पाइने भएको छ ।  विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले ‘मोबाइल एप्लिकेशन’ निर्माण गरेसँगै सबै सूचना तथा जानकारी मोबाइलबाट हेर्न सकिने व्यवस्था गरेको हो ।  …

[ Sep 19, 2017 ] सामसुङका कारण आइफोन महंगो !

हालै एप्पलले आफ्नो बहुप्रतिक्षित फोन आइफोन एक्स लञ्च गर्यो । अमेरिकामा यो फोनको ६४ जिबी मोडेलको मूल्य ९ सय ९९ डलर तोकिएको छ । एक वेबसाइटका अनुसार आइफोन एक्सको वास्तविक लागतका बारेमा केही शोधकर्ताहरुले गहन अनुसन्धान गरेर विभिन्न तथ्य…

[ Sep 18, 2017 ] काठमाडौं विश्वविद्यालयद्वारा सरकारी निर्णय अटेर गर्दै एमबिबिएसमा बढी शुल्क निर्धारण

डा. गोविन्द केसीले पटक–पटक आन्दोलन गर्दा पनि चिकित्सा शिक्षामा व्याप्त बेथिति अन्त्य हुन नसकेको पछिल्लो उदाहरण एमबिबिएस तथा बिडिएसको पढाइ शुल्कमा देखिएको छ। काठमाडौं विश्वविद्यालय (केयू) ले एमबिबिएस तथा बिडिएसका लागि सरकारद्वारा निर्धारित सीमा अटेर गर्दै…

[ Sep 18, 2017 ] गर्भवतीको तथ्यांक अब मोबाइलबाटै

बैतडी l गर्भवती महिलाको तथ्यांक बैतडीमा मोबाइलबाट संकलन गरिने भएको छ। गर्भवतीसमक्ष आवश्यक स्वास्थ्य सेवा पुर्‍याउन सजिलो होस् भनेर मोबाइलबाटै तथ्यांक संकलनको तयारी भएको हो। जिल्ला स्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीले मेडिक मोबाइलको सहयोगमा गर्भवतीको तथ्यांक संकलन मोबाइलमार्फत गर्ने तयारी गरेको जानकारी दिए। मातृ मृत्युदर र बाल मृत्युदरमा…