Follow us: Youtube Android App
Somersby Nepal
कर्पोरेट

[ Jul 24, 2017 ] बागलुङमा टेलिकमको आधुनिक ग्राहक सेवा केन्द्र सञ्चालनमा

बागलुङ  ।  नेपाल टेलिकम बागलुङले  अाधुनिक ‘ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । याे सँगै सेवा लिन कार्यालयका विभिन्न कोठा (कक्ष) मा धाउनुपर्ने बाध्यता हटेको छ ।  टेलिकमले सेवा प्रवाहलाई व्यवस्थित र ग्राहकमैत्री बनाएको कार्यालय प्रमुख इन्जिनियर केशव…

[ Jul 18, 2017 ] जुलाई ३१ मा नोकिया एट आउँदै

नोकियाले नोकिया थ्री, नोयिक फाइभ तथा नोकिया सिक्स स्मार्टफोन लञ्च गरिसकेको छ । नोकियाका उपर्युक्त फोनसेटहरुले प्रयोगकर्ताहरुबाट राम्रै प्रतिक्रिया पाइरहेका छन् । अब चाहीँ नोकियाले उच्च मूल्य तथा गुणस्तरको नोकिया एट ल्याउँदैछ । नोकिया ब्राण्डको स्वामित्व…

[ Jul 02, 2017 ] एनसेलले गर्याे फोरजी/एलटीई सेवा विस्तार

काठमाडौं  । पोखरा र दमौलीमा रहेका एनसेलका सबै ग्राहकले चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लंग टर्म इभोलुसन (एलटीई) सेवाको लाभ लिन सक्नेछन् । एनसेलले सन् २०१७ को अन्त्यसम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउँदै ‘डिजिटल नेपाल’ को निर्माणमा योगदान गर्ने…

[ Jun 30, 2017 ] होन्डाको नयाँ डियो बजारमा

काठमाडौं   । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत विक्रेता स्याकार ट्रेडिङले नेपालमा सर्वाधिक बिक्री हुने डियोस्कुटरको नयाँ मोडेल बजारमा भिœयाएको छ । २०१७ को डियोमा नयाँ लिड हेड ल्याम्प, इक्युलाइजर टेक्नोलोजीका साथ कम्बी ब्रेक…

[ Jun 19, 2017 ] लञ्च हुनुअघि नै लिक भयो आइफोन एटका फिचर्स

एप्पलको बहुप्रतिक्षित आइफोन एट बजारमा आउनुअघि नै लगभग सबैजसो फिचर्सका जानकारी खुलासा भइसकेका छन् । आइफोन एट आगामी सेप्टेम्बरमा लञ्च गर्ने एप्पलको योजना रहेको छ । यद्यपि एप्पल आफैले भने अहिलेसम्म आधिकारिक रुपमा आइफोन एटका फिचर्सका…

[ Jun 15, 2017 ] स्क्रिन नफुट्ने माइक्रोम्याक्सको नयाँ फोन बजारमा, मूल्य १५३०० रुपैयाँ, यस्तो छ फिचर

काठमाडौं । माइक्रोम्याक्सले २०१२ को 'द रेकर्ड ब्रेकिङ क्यानभास-२' फोन २०१७ को नयाँ एडिसनमा ल्याएको छ। नयाँ एडिसनको फोनमा स्क्रिन नफुट्ने प्रमुख विशेषता छ। कम्पनीले विज्ञप्ति जारि गर्दै नयाँ फोनमा विशेष किसिमको प्रोसेसरका साथै ३…

[ Jun 09, 2017 ] ओप्पोद्वारा फेशनेवल एफथ्री ब्ल्याक भर्जन सार्वजनिक

काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ । मध्यम बर्गीय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्जनको मूल्य ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ । …

[ Jun 09, 2017 ] एप्पल प्रडक्ट्सको हिरो ‘होम पोड’

काठमाडौं  । एप्पलको सप्ताहव्यापी वार्षिक समारोहमा सन् २०१७ का प्रविधिजन्य उत्पादनहरूलाई सार्वजनिक गरिएको छ । आफ्ना उत्पादनलाई स्तरोन्नति गरी सार्वजनिक गरिएका उत्पादनहरूमा म्याक्स, आइफोन्स, आइप्याड्स, एप्पल वाच, एप्पल टिभीका साथ अन्य डिभाइसहरूलाई एप्पलले सार्वजनिक ग-यो । एप्पलले आयोजना गर्ने यो वार्षिक समारोहमा आफ्ना सफ्टवेयर र हार्डवेयरको प्रदर्शन गर्ने…

[ Jun 08, 2017 ] एप्पलले एकसाथ ल्यायो ६ प्रडक्ट: नयाँ आइप्याड, आइम्याक देखि अपरेटिङ सिस्टमसम्म

अमेरिकी कम्पनी एप्पलको सबैभन्दा ठूलो डेभलपर्स इभेन्ट वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स क्यालिफोर्नियाको सन जोसमा चलिरहेको छ । यस समारोहमा एप्पलका प्रमुख कार्यकारी टिम कुक तथा कार्यकारीहरु क्रेज फडरिगी र फिल शिलरले एप्पल वाच, एप्पल टिभी, म्याकबुक तथा आइफोन लगायतका विषयमा विभिन्न घोषणा गरेका छन् । यस सम्मेलनमा एप्पलले गरेका…

[ Jun 04, 2017 ] ‘गेम चेञ्जर’ टाटा जेस्टः यसरी भयो सेडानमा सर्वश्रेष्ठ

काठमाडौं । डिजेल कारको ठूलो मार्केट नभएको नेपालमा टाटाको पहिलो कम्प्याक्ट सेडान ‘इन्डिगो’ले ब्यापक बजार लिन सकेन । तर, त्यसपछि जब टाटाले जेस्टलाई डिजेल र पेट्रोल दुबै भर्सनमा नेपाल प्रवेश गरायो, त्यसले सेडान मार्केटमा एउटा तरङ्ग मात्रै ल्याएन र नेपालकै सबैभन्दा बढी रुचाइएको सर्वश्रेष्ठ सेडान बन्न पुग्यो ।

[ Jun 01, 2017 ] एन्ड्रोइडका जन्मदाताले लञ्च गरे आफ्नै स्मार्टफोन

गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमका जन्मदाता मध्येका एक एन्डी रुबिनले आफ्नै स्मार्टफोन लञ्च गरेका छन् । कुनै समय इन्टरनेट जाएन्ट गुगलको एन्ड्रोइड सफ्टवेयरका हर्ताकर्ता रहेका एन्डी रुबिनले उच्च मूल्यको गुणस्तरीय स्मार्टफोन बजारमा ल्याएका हुन् । रुबिनले सन्…

[ May 30, 2017 ] शिवम् सिमेन्टले केएनपी महिला भलिबलको प्रायोजन गर्ने

काठमाडौं  ।  शिवम् सिमेन्टले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सह–प्रायोजन गर्ने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जेठ २३ गतेदेखि सुरु हुने प्रतियोगितामा शिवम् सिमेन्टले सह–प्रायोजन गर्न लागेको हो । यसका लागि…

[ May 28, 2017 ] नयाँ गाउमा फेवा विकास बैंकको एटीएम

काठमाडौं  । फेवा विकास बैंकले रुरुपन्देही–बुटवल स्थित नयाँगाउँ शाखाबाट एटीएम सेवा प्रारम्भ गरेको छ । एटीएमको उद्घाटन फेवा विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा तथा बुटवल नयाँगाउँ स्थित स्वामिनारायण मुक्तिनाथ धामका स्वामि लोकानन्द महाराजले संयुक्त रुपमा गरेका हुन् ।