Follow us: Youtube Android App
Somersby Nepal
रोचक

[ Jul 26, 2017 ] ४ वर्षको बच्चालाई याद छ आफ्नो पुर्वजन्मको कुरा

झ्वाट्ट सुन्दा यो कुनै अन्धविश्वास जस्तो लाग्छ । तर भारतको हरियाणास्थित एक गाउँमा बस्ने बालकको पुनर्जन्म भएको छ ।हरियाणाको जिन्द इलाकास्थित जलालपुरा कलां गाउँमा ४ वर्ष पहिले ती बालकको जन्म भएको हो । उनको नाम लभिस हो । लभिस…

[ Jul 25, 2017 ] बाँदरको पनि डिभोर्स : जान्नुहोस् बाँदरबारे रोचक तथ्य

झन्डै ३० लाख वर्षअघि मानिस र बाँदर छुट्टिँदै गए । पुच्छर नभएका चिम्पान्जी बाँदर र मानिसबीच ९८ प्रतिशत स्वभाव मिल्छ । उसले बोल्न जानेको भए मानिसभन्दा बुद्धिमानी ठहरिने अनुमान गरिएको छ । बाँदरमध्ये पुच्छर नभएका सबैभन्दा चलाख हुन्छन् ।…

[ Jul 23, 2017 ] एयरपोर्ट जस्तै आर्यघाट, नाम छ ‘अन्तिम उडान मोक्ष यात्रा’

भारतमा एउटा यस्तो आर्यघाट छ जुन एयरपोर्टकै स्वरुपमा बनाइएको छ । उक्त आर्यघाटको नाम पनि अनौठो छ  अन्तिम उडान मोक्ष यात्रा ।आर्यघाटको नाम सुन्दैमा सबैलाई झसंग हुन्छ । त्यहीँ डरलाई हटाउने कोसिस गरेका छन् भारत गुजराँतका सोमाभाइ पटेलले ।उनले…

[ Jul 20, 2017 ] जहाँ लोग्ने र सासु ससुराले नै बेच्छन् आफ्नी पत्नी-बुहारी

हाम्रो छिमेकी देश भारतको राजधानी नयाँदिल्ली नजिकैका केही इलाकाहरुमा यस्तो समुदाय बस्दछ जहाँ घरकै मानिसहरुले श्रीमती तथा बुहारीहरुलाई बेच्दछन् । घरका लोग्ने तथा सासु ससुराहरुले नै आफ्नी पत्नी तथा बुहारीलाई बेश्वावृत्ति गर्न बाध्य पार्दछन् । रिपोर्ट…

[ Jul 20, 2017 ] सुगाको बयानले हत्यारा श्रीमतीलाई पुर्यायो जेल

अमेरिकाको मिशिगनमा एक महिलालाई श्रीमानको हत्याको मामलामा सुगाले बयान दिएपछि दोषी ठहराइएको छ । ग्लेन्ना दुरमले सन् २०१५ मा सुगााको अगाडि आफ्ना श्रीमान मार्टिनमाथि पाँच गोली चलाएकी थिइन् । त्यसपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गर्ने कोसिस पनि…

[ Jul 18, 2017 ] एक घण्टामा २६ सय पटक पुस अप गरेर विश्व कीर्तिमान

मानिसले कुनै कुरा गर्न इच्छा राखेपछि जुनसुकै मूल्य चुकाउन पछि पर्दैन । अझ आफ्नै स्वास्थ्य र तन्दुरुस्तीको मामिलामा किन पछि हट्थ्यो ? अस्ट्रेलियाका एक व्यक्तिलाई पनि यस्तै हुटहुटीले सताउँदा पुसअप गरेरै विश्व कीर्तिमान कायम गरिदिएका छन् ।

[ Jul 13, 2017 ] बाँदरको सेल्फी पुग्यो माथिल्लो अदालतमा

एक इण्डोनेसियाली बाँदरको सेल्फीसम्बन्धी विवाद अमेरिकाको माथिल्लो अदालतमा पुगेको छ । अमेरिकाको सनफ्रान्सिस्कोस्थित नाइन्थ सर्किटको पुनरावेदन अदालतले यस विषयमा सुनुवाई गर्दैछ । संघीय न्यायाधीशले गत वर्ष बाँदरलाई कुनै पनि तस्वीरको प्रतिलिपि अधिकार दिन नसकिने फैसला गरेसँगै…

[ Jul 11, 2017 ] यो हो दुनियाकै एकान्तबासी परिवार

यो भागदौडपूर्ण जिन्दगीमा हरेक मानिस कुनै न कुनै समस्यालाई लिएर चिन्तित हुन्छ । यस्तैमा एक परिवार चाहिँ दैनिक सांसारिक जीवनलाई किनारा लगाउँदै अमेरिकी महाद्वीपको अलास्कास्थित नभिटना नदीभन्दा झण्डै ४ सय किलोमिटर टाढाको क्षेत्रमा एकान्तवासमा जाने गर्दछ । टाढा एकान्तमा…

[ Jul 10, 2017 ] आमाले ५ हजारमा नवजात छोरी विक्री गरेपछि..

एजेन्सी । गरिबीका कारण एक आमाले नवजात छोरीलाई ५ हजारमा विक्री गरेको घटना बाहिर आएको छ । भारतको तेलांगना राज्यकी एक महिलाले छोरीको जन्म दिएको केही समयपछि नै आफ्नी छोरीलाई ५ हजार भारतीय रुपैयाँमा बिक्री गरेकी हुन् ।

[ Jul 08, 2017 ] गाईको खप्पर लगाएर किन गरे महिलाले आन्दोलन ?

महिलाहरु कोही सडकमा हिँडिरहेका छन् । कसैले अफिसमा काम गरिरहेका छन् भने कतिले घरमै पियानो बजाईरहेका छन् । कोही डुंगा सयर गरिरहेका छन् भने कोही रेष्टुरेन्टको टेबलमा छन् । तर यी सबैले एउटा अचम्म गरिरहेका छन् । त्यो के भने यिनीहरुले खप्पर लगाएका छन् ।

[ Jul 07, 2017 ] दुनियाको सबैभन्दा चौडा नदी, जसको बारेमा सायदै सुन्नुभएको होला

दक्षिण अमेरिकाको उरुग्वे र अर्जेन्टिनाको सीमा क्षेत्रमा एउटा यस्तो नदी छ, जुन दुनियाको सबैभन्दा चौडा नदी हो । यो नदीको नाम हो रियो डे ला प्लाटा । यो नदीको चौडाई २ सय किलोमिटर रहेको छ । यद्यपि, भुगोलशास्त्रीहरुले यसलाई…

[ Jul 06, 2017 ] यी हुन् दुनियाकै लामो खुट्टा भएकी युवती

उसो त अग्लो जिउ महिलाको सुन्दरताको एउटा मानक पनि हो । तर रुसी युवती क्याटरिना लिसिनाका लागि चाहिँ उनका अग्ला खुट्टा सुन्दरताका लागि भन्दा दुनियामा चिनाउनका लागि सहयोगी बनेका छन् । २९ वर्षकी क्याटरिना पेशाले खेलाडी…

[ Jul 03, 2017 ] कीर्तिमानको नयाँ काइदा, १७ सेकेण्डमा ५० अण्डा स्वात्तै (भिडियो सहित)

अहिले इन्टरनेटमा चर्चित हुने सबैभन्दा राम्रो काइदा भनेको अनौठो तथा अरुले नगरेको काम गर्नु हो । मानिसहरुले यस्तै अजिब हरकत गरिरहेको पाइन्छ इन्टरनेटको दुनियामा । कसैले अनौठो तरिकाले गीत गाउँछन् त कतिले खतरनाक स्टन्ट गर्दछन् ।…